अनलाईन
उजुरी

मधेशी आयोग

Madheshi Commission

बहुआयमिक समृद्दि र सुशासनको अभियान पहुँच, सशक्तिकरण र रुपान्तरणको सुप्रस्थान

गठन

मधेशी समुदाय को इतिहास र संस्कृति को पहिचान, हक हित को संरक्षण, सम्बर्धन तथा सशक्तिकरण गर्न को लागि "मधेशी आयोग" संवैधानिक निकाय को रुपमा गठन भएको छ |