मधेशी आयोग

Madesshi Commission

बहुआयमिक समृद्दि र सुशासनको अभियान पहुँच, सशक्तिकरण र रुपान्तरणको सुप्रस्थान

परिचय

मधेशी समुदायको इतिहास र संस्कृतिको पहिचान, हक, हितको संरक्षण र सम्वद्र्धन तथा मधेशी समुदायको सशक्तीकरण गर्नको लागि नेपालको संविधानको धारा २६२ बमोजिम मधेशी आयोग गठन भएको हो । नेपालको संविधानको धारा २९६ को उपधारा (१) बमोजिमको व्यवस्थापिका–संसदले मधेशी आयोग ऐन, २०७४ बनाई मिति २०७४/०६/२७ गते सम्माननिय राष्ट्रपतिबाट प्रमाणिकरण भएको हो ।